१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले बोलायो पदाधिकारी बैठक



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुरदेउवा निवास बुढानिलकण्ठमा आइतबार बिहान ९ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो ।

बैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल हुने बताइएको छ । काँग्रेसले ०७७ फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेपनि कोरोना प्रभावका कारण तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकिने भन्दै मिति सार्न गृहकार्य भइरहेको स्रोत दावि रहेको छ ।

बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुको उपस्थिती रहने बताइएको छ ।