२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको दाबी: इरान र इजरायलबीच पूर्ण युद्ध विराममा सहमति भयो



(Photo/Alex Brandon)
अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराममा सहमति भएको घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत “पूर्ण र सम्पूर्ण” युद्धविराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका दाबी गरेका हुन् । दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४ घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने उनको भनाइ छ ।

यद्यपि, हालसम्म इजरायल र इरान दुवैले भने यसको आधिकारिक पुष्टि गरेका छैनन् ।

यसअघि सोमबार इरानले कतारस्थित अ‍ेमरिकी सैन्य बेसमा आक्रमण गरेको थियो । आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।