२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकलाई सिल्भर अवार्ड प्रदान



अ+ अ-

काठमाडौं । चार्टड एकाउन्टेन्ट संस्थाले यस वर्षको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ कृषि विकास बैंकलाई प्रदान गरेको छ ।

संस्थाले प्रत्येक वर्ष उत्कृष्ट बैंकलाई यो सम्मान प्रदान गर्दै आएको हो ।

यस वर्ष कृषि विकास बैंक लिमिटेड सिल्भर अवार्ड प्राप्न गर्न सफल भएको हो ।

इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपालले गरेको कार्यक्रममा कृषि विकास बैंक लिमिटेडलाई सिल्भर अवार्ड प्रदान गरिएको हो ।

महालेखापरीक्षक तोयम रायाले बैंकलाई अवार्ड हस्तान्तरण गरे ।

कृषि बिकास बैंक नेपालको एक अग्रणी बैंक हो । बैंकका ७७ जिल्लामा २१ लाख भन्दा बढी निक्षेपकर्ता रहेका छन् ।