१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनको पक्षमा उभियो कांग्रेस, प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव प्रस्तुत गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरि सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टी केन्द्रीय समिति बैठकबाटै निर्णय गराउने भनेपछि १४ गतेका लागि सरकारले संसदमा पेस गर्ने तय भएको संविधान संशोधन प्रस्ताव सरेको थियो ।