२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नयाँ रिमोट–सेन्सिङ उपग्रह प्रक्षेपण



अ+ अ-

एजेन्सी । चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ ।

बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा प्रवेश गरेको छ ।

उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा प्रयोग गरिनेछ ।