२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा हवाई फायर गरेर दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ ।

दुई राउन्ड हवाई फायर गरेर बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज रायलाई पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

यस्तै, प्रहरीले उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।