२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगुना–फाग समेटिएको पुस्तक ‘लोली गौरा’ प्रकाशन



अ+ अ-

कञ्चनपुर। देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण पर्व गौरामा गाइने सगुना–फागहरूको संगालो ‘लोली गौरा’ पुस्तक प्रकाशनमा ल्याएको छ ।

डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा गाइने सगुना–फागहरू लोप हुँदै गएकाले बुढापाकाहरूसँग सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशन गरी प्रतिष्ठानले बजारमा ल्याएको हो । पुस्तकको लेखन तथा संयोजन प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष गोदावरी ठगुन्नाले गर्नुभएको छभने पुस्तकको सम्पादन महेशकुमार जोशीले गर्नुभएको छ ।

पहिलो चरणमा एक हजारप्रति पुस्तक प्रकाशन गरिएका छन् । “लोली गौरा केवल किताब मात्र नभई हराउँदै गएको संस्कृतिलाई जोगाउने कडीका रूपमा छ”, अध्यक्ष ठगुन्नाले भन्नुभयो । रासस




भर्खरै