२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमविविएसको प्रवेश परीक्षामा प्रथम हुनेलाई नगदसहित सम्मान



अ+ अ-

मोरङ। यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।

सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजारसहित सम्मान गर्नुभएको हो ।

यसैगरी कलेजले एमविविएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरु पुष्पराज तिम्सिना र श्रृति वर्णवाललाई पनि सम्मान गरेको छ । रासस