२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ विष्णु रिमाल उपमहासचिव पदको प्रतिष्प्रर्धामा शीर्ष तीनबाट बाहिरिएका छन् ।

एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था रहेकोमा रिमाल चौथो स्थानमा रहेका हुन् ।

उपमहासचिवतर्फको निर्वाचनमा हालसम्मको मतगणना अनुसार लेखराज भट्टले सर्वाधिक मत पाएका छन् । उनले ७३४ मत पाएका छन् । यस्तै, अर्का उम्मेदवार योगेश भट्टराईले ७०९ र रघुवीर महासेठले ६८९ मत पाएका छन् ।

विष्णु रिमालले भने ५४० मत पाएका छन् । यसैगरी आनन्द प्रसाद पोखरेलले ३३४ मत पाउँदा वैजनाथ चौधरीले २७१ मत पाएका छन् ।