२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल



अ+ अ-

रुपन्देही। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताउनुभएको छ ।

रुपन्देही उद्योग सङ्घ बुटवलको आयोजनामा आजदेखि सुरु १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को उद्घाटनमा उहाँले वर्तमान समयमा निर्वाचनको विकल्प नभएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको मात्र नभई नेपालकै लागि गौरवको कुरा रहेको बताउँदै यसको विस्तारलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस अवसरमा रुपन्देही उद्योग सङ्घ बुटवलद्वारा प्रदान गर्ने रु ४८ हजार राशिको उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कार २०८१ मेचीकाली राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको छ । रासस