२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य अफ्रिकी गणतन्त्रमा आम निर्वाचन सम्पन्न



अ+ अ-

काठमाडौँ।   मध्य अफ्रिकी गणतन्त्रमा आईतवार शान्तिपूर्ण रूपमा आम निर्वाचन सम्पन्न भएको छ ।

मतदाताहरूले मुलुकको विकास र रोजगारीको आशा राख्दै उत्साहजनक सहभागिता जनाएका छन्। आईतवार राष्ट्रपतीय, व्यवस्थापिका, क्षेत्रीय र स्थानीय तहको निर्वाचनका लागि मतदान प्रक्रिया सम्पन्न भएको हो।

स्थानीय समयअनुसार बिहान ६ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म देशभर सञ्चालन भएको थियो । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।