२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको बन्दसूची: को को छन् उम्मेदवार (नामावली सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

राप्रपाले बुझाएको बन्दसूचीमा विभिन्न क्लस्टरबाट ११० जनाकै नाम रहेको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि दुबै दलका तर्फबाट बन्दसूची तयार पारेको बताइएको छ ।

बन्दसूचीको एक नम्बरमा आदिवासी जनजातिबाट तोरण बहादुर गुरुङ रहेका छन् । बन्दसूचीको ३ नम्बरमा राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठको नाम छ ।

चर्चित राप्रपा नेत्री खुश्वु ओलीको नाम खसआर्य तर्फ समावेश छ ।

हेरौं पूरै नामावली

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/12/rpp-PR-list-2025.pdf” title=”rpp PR list 2025″]