२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरु नाम दर्ता गराउँदै



??? ????? ????? ???????? ????????? ????????? ????????, ?? ???? ?????? ?????????? ????? ????????? ???????? ???????? ?????????? ???? ???? ????? ??????????? ??????? ??? ?????????? ????????????? ??? ????? ????? ????????? ????????? ? ??????? ???????? ???÷????
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता भईरहेको छ ।

विशेष महाधिवेशनको उद्घाटनअघि भृकुटीमण्डप मूल गेट सँगैका स्टलमा नामावली दर्ता सुरु गरिएको हो ।

महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुनेछ । उद्घाटनअघि बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्‍यालीमहाधिवेशन स्थल भृकुटीमण्डपमा समापन गरिने कार्यक्रम रहेको ।

कांग्रेस महाधिवेशन सोमबारसम्म चल्नेछ ।