२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचित पदाधिकारी सहित गगन निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं । विशेष महाधिवेशनबाट चयन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ।

सभापति गगन थापा सहितको टोली नेतृत्वको टोली पहिलो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय बोकेर निर्वाचन आयोग पुगेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगमा अध्यावधिक गर्ने निर्णय गरेको थियो।

तस्बिर : प्रदीपराज वन्त / निर्वाचन आयोग

 




भर्खरै