३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’ अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेश सिंह रास्वपा प्रवेश गर्दै



अ+ अ-

काठमाडौँ: पूर्व सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । जनकपुरमा रास्वपाले यही माघ ५ गते आयोजना गर्न लागेको चुनावी सभामा सिंह पार्टी प्रवेश गर्न लागेको फेसबुकमार्फत् उनले जानकारी दिएका छन् ।

नेता सिंहले सर्लाही–४ बाट २०७९ मा स्वतन्त्र सांसद जितेका थिए । उनी त्यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए । विसं २०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उठेर जितेका थिए ।

रास्वपामा प्रवेशका लागि उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नियमित छलफलमा थिए ।