२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचन: कुन दलबाट को को भए उम्मेदवार ?



अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवारहरु तय गरेका छन् ।

प्रमुख दलहरु मध्ये नेपाली काग्रेसको गगन थापा समहुले शुक्रबार निर्वाचन आयोगबाट बैधानिकता पाएपछि सनिबार संसदिय बोर्ड गठन गरी उम्मेदवार छनौटलाई तिब्रता दिएको छ ।

यसैगरी एमाले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारबारे छलफल गर्न सचिवालयको बैठक बसिरहेको छ । नेपाली कम्युनिष्ट पार्टीले केही क्षेत्रको उम्मेदबार तय गरेको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रुपमा तय नगरेपनि अनौपचारिक रुपमा अधिकासं क्षेत्रको उम्मेदबार तय गरेको छ ।

हाल सम्म रास्वपा र नेकपाले धेरै उम्मेदवार तय गरेका छन् ।

रास्वपाका उम्मेदवारहरु

रवि लामिछाने -चितवन २

बालेन्द्र साह- झापा ५

डीपी अर्याल- काठमाडौं ९

डा. स्वर्णिम वाग्ले- तनहुँ १

कविन्द्र बुर्लाकोटी- गोर्खा–२

विराजभक्त श्रेष्ठ-काठमाडौं ८

गणेश पराजुली- काठमाडौं ७

शिशिर खनाल- काठमाडौं ६

सोविता गौतम- चितवन ३

मनिष झा -सिराहा ३

दिपक बोहरा -कञ्चनपुर २

गणेश कार्कीले- मोरङ ३

हरि ढकाल- चितवन १

डा. तोसिमा कार्की- ललितपुर ३

निशा डाँगी- झापा २

आसिफ साह -काठमाडौं ५

सागर ढकाल- डडेल्धुरा

लेखजंग थापा- रुपन्देही ३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारहरु

पुष्पकमल दाहाल- रुकुमपूर्व

माधवकुमार नेपाल- रौतहट १

नारायणकाजी श्रेष्ठ- सर्लाही ३

महिन्द्र राय यादव -सर्लाही २

प्रेम आले- कैलाली- ५

रेनु दाहाल -चितवन ३

नरेश भण्डारी- जुम्ला–१

बामदेव गौतम- बर्दिया १

मनहरी तिमिल्सिना – पर्वत

अजम्बर काहाबाङ- राई भोजपुर

विरमान चौधरी -कैलाली ३

हरि चौधरी- कैलाली ४

विना मगर -कञ्चनपुर १

लाल बहादुर खड्का- कञ्चनपुर २

मान बहादुर सुना- कञ्चनपुर३

भीम रावल =अछाम १

शरदसिंह भण्डारी- अछाम २

मानसिंह माल -डडेल्धुरा

लक्ष्मणदत्त जोशी- दार्चुला

मीनबहादुर कुवर- बझाङ

परमानन्द भट्ट- बैतडी

त्रिलोचन भट्ट- डोटी

प्रकाश शाह- बाजुरा

सूर्य कुमार भट्टराई- सुनसरी १

लालवीर चौधरी- बर्दियामा २

लेखनाथ न्यौपाने -गोरखा १

हरिराज अधिकारी -गोरखा २

भानुभक्त जोशी- बझाङ

वर्षमान पुन- रोल्पा

गोपाल शर्मा-रूकुम पश्चिम

अम्बर बहादुर थापा- दैलेख  १

योगेन्द्र बहादुर शाही-दैलेख २

जीतबहादुर राना- सुर्खेत  १

झकबहादुर मल्ल -सुर्खेत   २

धनबहादुर बुढा -डोल्पा

रञ्जित तामाङ- झापा ५

खेलप्रसाद बुढाथोकी- ताप्लेजुङ

हर्क नेम्बांग- पाँचथर

अमनलाल मोदी- मोरङ ४

शिवकुमार मण्डल-मोरङ ५

डाक्टर देउमान सम्बाहाम्फे-मोरङ ३

अशेष घिमिरे-झापा १

सोम बहादुर थापा-तनहुँ  २

विशाल खड्का- दोलखा

नेकपा एमाले का उम्मेदवारहरु

केपी ओली- झापा ५

खेममान खड्का- रुकुमपूर्व

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)

सन्दीप पुन-रुकुमपूर्व