२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आचार्यले दिए सम्पुर्ण तामाङहरुलाई सोनाम ल्होसारको शुभकामना



अ+ अ-

नेपाली काँग्रेसका नेता तथा सांसद मोहन आचार्यले सोनाम ल्होसारको अवसरमा सम्पुर्ण तामाङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

विशेष बागमती प्रदेशका उत्तरी क्षेत्र रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, दोलखालगायतका जिल्लामा धुमधामसँग मनाउने उक्त चाडको आफ्नै विशेषता रहेको पनि उनले बाताएका छन् । तामाङ समुदायले मनाउने गरेको सोनाम ल्होसार सधै जस्तो यो वर्षपनि विशेष कार्यक्रमहरुका साथ मनाईदै छ ।