काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की शीतलनिवास पुग्नुभएको थियो ।
आधाघण्टा जति भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानि भएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।












