२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा ओरालो लाग्दै सुनको मुल्य, कति पुग्यो तोलाको ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा केहि दिन यता ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ। बिहीबार तोलामा ७५ हजार ५ सय रुपैयाँमा कारोबार सुन शुक्रबार ९ सयले घटेर ७४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ७४ हजार ३ सय रुपैयाँले कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। चाँदी तोलाको ८८५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ। यो मूल्य बिहीबारको भन्दा ५ रुपैयाँले कम हो। इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ उचाव चाढाव भएको महासंघले जनाएको छ।




भर्खरै