२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण पाकिस्तान, न्युजील्यान्ड खेल रद्द, आज २ खेल हुँदै



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबारको पहिलो सुपर ८ का खेल वर्षाका कारण रद्द भएको छ ।

पाकिस्तानले टस जितेर न्युजील्यान्ड विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि खेल हुन नसकेपछि दुबै टिमले अंक बाँडेका छन् ।

यो खेल नेपाली समय अनुसार स्पिनरलाई सुहाउँदो कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा शनिबार साँझ ७.१५ बजे सुरु हुने कार्यतालिका थियो ।

आज आइतबार भने दुइ वटा खेल हुँदैछन् ।

पहिलो खेल: श्रीलंका vs इङल्यान्ड (३.१५ बजे) – पाल्लिकेल्ली (श्रीलंका)

दोस्रो खेल: भारत vs दक्षिण अफ्रिका (७.१५ बजे) – अहमदाबाद (भारत)

Rain arrived in Colombo soon after the toss, New Zealand vs Pakistan, Men's T20 World Cup, Colombo, February 21, 2026