११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निसानद्वारा आयोजना गरिएको प्री–प्राइमरी बाल नृत्य प्रतियोगितामा बाल गीताञ्जली स्कुलले सान्तवाना स्थानमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्वारा आयोजना गरिएको प्री–प्राइमरी तहको अन्तरविद्यालय बाल नृत्य प्रतियोगितामा कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलले सान्तवाना स्थान हासिल गरेको छ। प्रतियोगितामा कुल २९ विद्यालयले सहभागिता जनाएको थियो।

विद्यालयका प्रिन्सिपल महिन्द्र राज घिमिरेले साना विद्यार्थीहरूले उत्साह र मेहनतका साथ प्रस्तुत गरेको नृत्य साँच्चिकै मनमोहक रहेकाे बताए ।उनले भने,”यस सफलता साना नानीहरूको प्रतिभा र आत्मविश्वासको परिचाय हो। भविष्यमा पनि उनीहरूलाई नृत्य र सिर्जनात्मक क्षेत्रमा सफलताको शुभकामना दिन्छौं।”

बाल गीताञ्जली स्कुलले प्राप्त गरेको यो सान्तवाना स्थानले विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूमा उत्साह थपेको छ। आयोजक संस्थाले सहभागी सबै बालबालिकालाई प्रोत्साहन र आगामी दिनमा नृत्य क्षेत्रमा अझ प्रगति हासिल गर्न शुभकामना दिएको छ।