९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार कति छ सुनचाँदीको मूल्य ?



अ+ अ-

काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ७ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १८५ रूपैयाँले घटेर ५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।