२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको अटो पार्टस कारखानाको आगलागीमा १० जनाको मृत्यु, ५९ घाइते



Fire and smoke rise from a building, reportedly hit by a missile fired from Iran, in central Tel Aviv on June 13, 2025. Iran fired a barrage of ballistic missiles at Israel in a counter-strike in the evening on June 13, after an unprecedented onslaught hammered the Islamic republic’s top military brass and targeted its nuclear facilities and bases. (Photo by Jack GUEZ / AFP)
अ+ अ-

काठमाडाैँ । दक्षिण कोरियाको ड्याजियोनमा रहेको एउटा अटो पाट्र्स उत्पादन गर्ने कारखानामा लागेको आगोमा १० जनाको मृत्यु भएको छ । ५९ जना घाइते भएका छन् र चार जना बेपत्ता भएका छन् ।

शुक्रवार स्थानीय समयअनुसार दिउँसो करिव १ः१७ बजे करिव १७० कामदारहरू प्लान्ट भित्र हुँदा आगलागी सुरू भएको थियो । अधिकारीहरूकाअनुसार पहिलो पीडित दोस्रो तलामा हृदयघात भएको अवस्थामा फेला परेका थिए र पछि मृत घोषित गरिएको थियो, जबकि अन्य नौ जना तेस्रो तलामा फेला परेका थिए ।

सुरक्षा विशेषज्ञहरूले उद्धार कार्यका लागि संरचना पर्याप्त स्थिर भएको निर्धारण गरेपछि शुक्रबार राति ढिलो भवनमा प्रवेश गरेदेखि अग्निनियन्त्रकहरूले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।