२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक बस्दै नबसी स्थगित, पौडेल पक्षको आफ्नै अडान



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। सोमबार बोलाइएको बैठक बस्दै नबसी बुधबारसम्म स्थगित गरिएको हो।

सोमबार पौडेल पक्षका नेताहरुले बैठक बहिष्कार गर्ने खबरले सभापति शेरबहादुर देउवा र पौडेल पक्षका नेताहरूले सहमतिमै बैठक सञ्चालन गर्नुपर्ने भन्दै थप छलफलका लागि समय चाहिएको बताएपछि बैठक स्थगित गरिएको हो।

पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका छलफलको प्रस्ताव बन्नुपर्ने अडान लिँदै आएको छ।




भर्खरै