२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलाई लामाको सरकारले दियो प्रधानमन्त्री शाहलाई बधाई



अ+ अ-

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई तिब्बती धर्मगुरु दलाई लामाको निर्वासित सरकारले बधाई दिएको छ ।

दलाई लामाका प्रधानमन्त्री सिक्योङ्ग पेन्पा छिरिङ्गले एक ट्विट गर्दै बधाई दिएर विवादमा ल्याएका छन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीलाई पनि नियुक्ति हुनासाथ दलाई लामाले शुभकामना दिएका थिए ।

चीन र नेपालबीच सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता नेपालका कुनैपनि प्रधानमन्त्रीले छुट्टै तिब्बतका नाममा बधाई थापेको अभिलेख छैन ।

तर सुशिला कार्की र बालेन्द्र शाहलाई औपचारिक रुपमा बधाई सन्देश पठाएर दलाई लामाले नेपालभित्र विवाद र शंसय निर्माण गर्न खोजेको कतिपय जानकारहरुको भनाई छ ।