२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यालेस्टिनी कैदीहरूलाई मृत्युदण्ड दिने कानुन खारेज गर्न इजरायललाई राष्ट्रसङ्घको आग्रह



अ+ अ-

काठमाडाैँ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले इजरायले पारित गरेको प्यालेस्टिनी कैदीहरूलाई मृत्युदण्ड दिने कानून खारेज गर्न आह्वान गर्नु भएको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले विज्ञप्ति मार्फत उक्त कानून भेदभावपूर्ण रहेको जनाउदै यसको कार्यन्वयन भएमा अन्तर्राष्ट्रिय कानून अन्तर्गत इजरायलको दायित्व उल्लङ्घन गर्ने बताए ।

मृत्युदण्डको कानूनको संयुक्त राष्ट्र सङ्घको विरोधलाई प्रष्ट पार्दै उच्चायुक्तले यो सजायले मानवीयता हराउने र निर्दोष मानिसहरूलाई मृत्युदण्ड दिने जोखिम बढ्ने बताउनु भएको छ । पछिल्लो समयमा इजरायलको यो कदमको कारण व्यापक अन्तर्राष्ट्रिय निन्दा खेपिरहेको छ ।