२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुरुण्डीको बुजुम्बुरामा श्रृंखलावद्ध विष्फोट



अ+ अ-

काठमाडौँ। बुरुण्डीको आर्थिक राजधानी बुजुम्बुरामा धेरै विष्फोटका आवाजहरू सुनिएको स्थानीय बासिन्दाहरूले समाचार बताएका छन् ।

बुरुण्डीको गृह, सामुदायिक विकास तथा सार्वजनिक सुरक्षा मन्त्रालयले बुजुम्बुरा प्रान्तको एक सैन्य शिविरमा लागेको आगलागीपछि यी विष्फोटहरू भएको जानकारी दिएको छ ।

बुरुण्डीको राष्ट्रिय रक्षा बलले बुजुम्बुरा सैन्य आधार शिविरस्थित एक गोलाबारूद भण्डारबाट विष्फोट शुरु भएको पुष्टि गरेको छ । जहाँ अचानक आगलागी भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल