६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ



अ+ अ-

काठमाडौँ। जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा शुक्रबार नियन्त्रणमा लिइएको हो।