फिदीम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार बीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बृजहाङ आङदेम्वेलाई ८०६ मतले पछि पार्दै कुरुम्बाङले जित हात पारेका हुन्।

मत विवरण
- जम्मा मतदाता १६,५७७
- खसेको मत १०,८१४
प्राप्त मत
- नेकपा बीरबहादुर कुरुम्बाङ, नेकपा (सूर्य) ५३६९ विजयी
- बृजहाङ आङदेम्वे, कांग्रेस (रुख) ५४६३
- बिमला आङदेम्वे, समाजवादी, (पञ्जा) ३२०
- राप्रपा शुसुहाङ चेम्जोङ (गाई) २८
- हलो ७५
- दाप सहीतको खुकुरी २४०
- घर २८
- भाले १२
- बदर मत १७९ अन्नपुर्णपोष्ट दैनिकबाट












