१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी संघमा ओमको सम्भावना बढी



अ+ अ-

नेपाल स्वास्थकर्मी संघको हुन लागेको महाधिवेशनमा विभिन्न प्रत्यासी उमेदवारहरु देखा परेका छन् । स्वास्थकर्मी संघको चुनावी अवसरमा यस्ता गतिविधि हुनु स्वाभाविकै भएता पनि स्वास्थ क्षेत्रमा अहम योगदान गर्नेको नेतृत्व हुनु पर्नेमा सबै मतदाता सचेत छन् ।

त्यसै कारण समेत नेपाल स्वास्थकर्मी संघको आगामी नेतृत्वका लागी दुल्लु दैलेखमा जन्मीएर हाल नेपालगञ्ज स्थाई बसोवास गर्ने ओम प्रसाद उपाध्यायको अतुलनीय योगदान भएकै कारण मतदाता र स्वास्थकर्मी विच अत्यन्तै चिरपरिचित हुनुहुन्छ । उहाँको अतुलनीय योगदानकै कारण स्वास्थक्षेत्र र स्वास्थकर्मीको हकहितका कामहरु अगाडि बढिरहेका छन् ।
उपाध्यायको आसन्न जितले यसक्षेत्र अझै संमृद्ध बन्ने पनि सुनिश्चित नै छ । त्यसै कारण पनि ओम उपाध्यायको जित सुनिश्चित जस्तै भएको मिडियाकर्मीहरु माझ ठहर भएको हो । मिडियाको मिहिन मत सर्वेक्षणले पनि ॐ उपाध्यायको तर्फ ईङ्गित गरिरहेकै कारण मतदाताको भोट अन्यत्र खेर नजानेमा सबैक्षेत्र ढुक्क भएका कारण प्रभावशाली उमेदवार ओम प्रसाद उपाध्यायको जीत सुनिश्चित भएको हो ।