२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी पार्टीले लगायो उम्मेदवार टुङ्गो



अ+ अ-

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले उम्मेदवारको टुंगो लागएको छ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा इञ्जिनिययरसमेत रहेका भूपू ब्रिटिस गोर्खा धर्मराज गुरूङलाई उम्मेदवार बनाएको छ भने प्रदेशसभाका लागि दाङ ३ ‘ख’ मा डिल्लीबहादुर डाँगीलाई, बागलुङ २ को ‘ख’ मा अशोककुमार विकलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए।

भक्तपुरमा रिक्त प्रदेशसभा क्षेत्र र रिक्त स्थानीय तहका लागि भने समाजवादीले उम्मेवार चयन गरिसकेको छैन।