१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सको मलेसिया-काठमाडौंको उडान रद्द



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्स बुधबार थोरै यात्रु भएपछि उडान रद्द गरेको छ । मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान रद्द गरेको हो।

मलेसियाको स्थानीय समयअनुसार बिहान ६ः१५ बजे उडान तोकिएपनि यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन्।

एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजमा २९ जना मात्रै यात्रु भएपछि एयरलाइन्स त्यहाँको होटलमा राखेको छ। यसका लागि एयरलाइन्सले २९ कोठा बुक गरेको छ।

काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन्।