१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अ’स्पताल पुगेका छन्। स्वा’स्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल ग्राण्डी अस्पताल पुगेका हुन् ।

नियमित स्वा’स्थ्य परीक्षणको क्रममा प्रधानमन्त्री ओली उ’पचारका लागि बुधबार बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल अनुसार प्रधानमन्त्री ओली केहीबेरमा फर्किंदैछन्। उनको स्वा’स्थ्य अवस्थाबारे भने बताइएको छैन।