१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवत् ११४० को मुख्यमन्त्री पौडेलले दिए यस्तो शुभकामना !



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिहार तथा नेपाल संवत् ११४० को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गरी नेपालीहरुको महत्वपूर्ण चाड तिहार तथा नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा समृद्धिको वाहक बनोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले सन्देशमा नेपाल संवत् ११४० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।