१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ५ करोडसहित गुण्डा नाइके पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ठूला ब्यापारी र गुण्डा नाइके बलेसहित सहित २५ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट नगद र चेक गरी साढे ५ करोड बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेमा व्यापारी श्रवण गाेयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जना रहेको महानगरीय प्रहरी वृतले जनाएको छ।

जुवा खालबाट २ कारोड ६७ लाख नगद र ३ करोडको चेक बरामद गरिएको सुवेदीले बताए । महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम पौडेलको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुकोबारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।