१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेबाट सुन्तली पक्राउ



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति पनौती ९ बाट प्रहरीले पक्राउ गरेको हो ।

केही दिनअघि चन्द समूहका कार्यकर्ताले महाभारत र रोशी गाउँपालिकाका विभिन्न ४ स्थानमा सिलिण्डर विस्फोट गराएपछि प्रहरीले कार्यकर्ता माथि निगरानी बढाएको थियो ।

यस्तै रोशी गाउँपालिकाको शिसाखानीबाट पनि बुधबार राती २ जना पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

चन्द समूहले व्यापारी व्यवसायीलाई चन्दा आतंक तीव्र पारेको प्रहरीले जनाएको छ ।