२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईलाई धनी हुने मन छ ! यदि छ भने यस्तो नराम्रो बानी त्याग्नुहोस्



अ+ अ-

काठमाडौं । समाजमा असल शासनमार्फत राम्रा कुराहरुको अनुशरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागि शास्त्रले महत्वपूर्ण भूमिका बहन गर्दछ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौं । जसले गर्दा हामीलाई धनि बन्न दिँदैन । यस्ता नराम्रा बानीलाई त्याग्दा धनि बन्न सकिन्छस्

बाथरुम सधैं सफा राख्नुहोस्

शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राख्नुहोस् ।

थालमा खाना नछोडनुहोस्

शास्त्रका अनुसार थालमा खाना छोडनु हुँदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ ।

विस्तरा सधैं सफा राख्नुहोस्

यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउँछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ । शास्त्रकाअनुसार बिस्तारा सधैं बिहानमा नै सफा गर्दा राम्रो हुन्छ भने रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।

घरको आसपास नथुक्नुहोस्

घरको आसपास थुक्नाले दरिद्रता आउँछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउँछिन् ।

सूर्यास्त पछि झाडु नलगाउनुहोस्

शास्त्रका अनुसार सूर्यास्त भइसकेपछि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।

वास्तुमा ध्यान दिनुहोस्

आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।