२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसम्पर्क समितिलाई महामन्त्री कोइरालाको चियापान



अ+ अ-

काठमाडौं । गैर आवासीय नेपाली संघको सम्मेलनमा भाग लिन आएका विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुको सम्मानका लागी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका छन् ।

महामन्त्री कोइरालाले शनिवार साँझ ६ वजे महाराजगञ्जस्थित निवासमा चियापान कार्यक्रम आयोजना गरेको कोइरालाको सहयोगी भरत तिवारीले जनाएका छन्