२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महरा प्रकरण’ फासफुस नहोस् : भट्टराई



अ+ अ-

काठमाडौँ । ‘महरा प्रकरण’मा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले मुख खोलेका छन् । भट्टराईले ‘महरा प्रकरण’ मीटू अभियान जस्तै नहोस् भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘सभामुख महराको राजीनामापछि यो बलात्कारकाण्डको स्वतन्त्र, निष्पक्ष छानबिन् होस् र कानून अनुसार न्याय निरूपण होस्, विगतमा महिला–दलितमाथि हुने गरेका अपराधमा निष्पक्ष छानबिन र कारबाही भएका छैनन् मीटू अभियानका आरोपीहरू कोही पनि दण्डित भएका छैनन् महरा प्रकरण पनि त्यस्तै फासफुस नहोस्’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।