९ असार २०८३, मंगलवार
,
Latest
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदाै २६ देखि २० र ५० रुपैयाँको नयाँ सिरिजकाे नोट प्रचलनमा



अ+ अ-

काठमाडौं– नेपाल राष्ट्र बैंकले  नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भदाै २६ देखि चलनचल्तीमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २० रुपैयाँ दरको  सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र ५० रुपैयाँ दरको  सिरिज २०७२ संकेत नं. ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा ल्याइएकाे छ ।