९ असार २०८३, मंगलवार
,
Latest
काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



अ+ अ-

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ७१ हजारमा कारोबार भइरहेकोछापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको छ भने चाँदीको मूल्य ८८० मा कारोबार भएको छ । मंगलबार चाँदी ८७० मा कारोबार भएको थियो ।