२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोनले हलिउड चलचित्र ‘टान्सपोर्टर’को हिन्दी रिमेकमा काम गर्ने



अ+ अ-

बलिउड नायक जोन अब्राहमले हलिउड चलचित्र ‘टान्सपोर्टर’को हिन्दी रिमेकमा काम गर्ने भएका छन् । निर्माणपक्ष र जोनबीच सम्झौता भइसकेको छ ।

‘टान्सपोर्टर’मा हलिउड कलाकार जासोन स्ताथामको मुख्य भूमिका थियो । जोसनले निर्वाह गरेको भूमिकामा नै जोन प्रस्तुत हुनेछन् ।

उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘चलचित्रको विषयमा मैले धेरै बोल्न मिल्दैन । राम्रो टिमले यो चलचित्रको रिमेक राइट्स किन्नु भएको छ । उहाँले मलाई अफर गर्नुभयो र म पनि खुसी खुसी काम गर्न राजी भएँ ।’ उनले यो चलचित्रका लागि विशेष तयारी गरिरहेको समेत सुनाए ।




भर्खरै