८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्तिपुरमा मिनि ट्रक दुर्घटना



अ+ अ-

किर्तिपुर । किर्तिपुरको नवगाउमा मिनि ट्रकले पार्किङ गरि राखेको स्कुटरलाई ठक्कर दिएको छ । आईतबार दिउँसो बा ३ ख ५११२ नम्बरको मिनि ट्रकले पार्किङमा राखिएको बा ७३ प ५७१७ न्म्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

घर मर्मतका लागी चाहिने छड फलाम लिएर आयको मिनि ट्रकको ब्रेक फेल भएको हुनाले दुर्घटना भएको प्रहरीले बताएका छन् । ठक्करबाट स्कुटरको पुर्ण रुपमा क्षति भएको छ भने मिनि ट्रक पनि क्षतिग्रष्त भएको छ । दुर्घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन् ।