८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश



अ+ अ-

काठमाडौं । विश्व नम्बर एक खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । न्युयोर्कमा बिहीबार भएको दोस्रो चरणको खेलमा बोसनियाका दामिर जुमहुरलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

उनले दामिरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका हुन् । पूर्वविश्व नम्बर एक खेलाडी रोजर फेडेररले भारतीय खेलाडी सुमित नगाललाई पहिलो चरणमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।