८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा: दोस्रो खेलमा मेस्सी मैदानमा उत्रने



अ+ अ-

काठमाडौं । साविक विजेता बार्सिलोनाका कप्तान लिओनल मेस्सी टिममा पर्किएका छन् । पिडुचोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका हुन् ।

ला लिगाको पहिलो खेलमै मेस्सी विना बार्सिलोना बिल्बाओसँग १–० गोलले पराजित भएको थियो । मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महशुस गरेको छ । मेस्सी ला लिगाकै तयारीका क्रममा एक साता अघि घाइते भएका थिए ।

लिगको अर्को खेलमा मेस्सी मैदानमा उत्रने बताईएको छ । बार्सिलोनाले लिगको दोस्रो खेलमा आइतबार रियल बेटिससँग घरेलु मैदानमा खेल्नेछ ।