८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको बैठक पुनः भोलि विहान ८ बजे



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महानगरपालिका स्तरीय समितिको अध्यक्ष र सचिवबारे छलफल भए पनि तर गृहकार्य नपुगेकाले निर्णय हुन सकेन् । नारायणकाजी श्रेष्ठ अनुसार बैठक भोलि विहान ८ बजे फेरि बस्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा महानगर अध्यक्ष र सचिव, प्रवास कमिटी र आयोगहरुबारे छलफल भएको थियो । तर, कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।भोलि नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।

भोलि नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।