२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेकअपबिना सेल्फी लिएपछि करिना लगातार ट्रोलको शिकार



अ+ अ-

बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्।

यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्।

एक युजरले लेखेका छन्– ‘अब तपाई बुढी हुनुभयो।पहिलाजस्तो देखिनु भएको छैन।अब बुढीआमा। बुढी करिना। आन्टीजस्तै देखिनु भाछ ।’

तर धेरै मानिसले करिनाको बिना मेकअप गरेको तस्बिर मन पराएका छन्।