२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुष्काको बिकिनी फोटो भाइरल, विराटले गरे यस्तो कमेन्ट्



अ+ अ-

अभिनेत्री अनुष्का शर्मा र क्रिकेट टीम इंडियाका कप्तान विराट कोहलीको सम्बन्ध पति–पत्नीको मात्रै होइन साथीको जस्तो पनि देखिने गरिन्छ । दुबैले सामाजिक संजालमा धेरै फोटोहरु हाल्ने गर्छन् । उनिहरु एक अर्काले हालेको फोटोमा समेत कमेन्ट गर्ने गर्दछन् । उनिहरुले गरेको कमेन्ट् नै बलिउड समाचारको हेडलाइन बन्ने नगरेको पनि होइन ।

यस्तै क्रममा सोमबार कोहलीले शर्माको बिकिनी फोटोमा गरेको कमेन्ट् फेरि भारतीय मिडियामा चर्चामा आएको छ।अनुष्का ले सोमबार एकबिकिनी फोटो समाजिक संजालमा हालेकी थिइन् । उनि समुन्द्र किनारमा बसिरहेको मुस्कुराइरहेको देखिन्छ। उक्त फोटोमा अनुष्काका पति कोहलीले विशेष कमेन्ट् गरेका छन्।

कोहलीले खासमा उक्त फोटोमा प्रेम स्माइलीको साथ एक हृदय इमोजी कमेन्ट् गरेका थिए । अनुष्काको यो फोटो लाखौं मानिसहरूले केही घण्टाम नै लाइक गरेका थिए।