२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हट मम्’ लीजा हेडन आमा बन्दै



अ+ अ-

बलिउडकी ‘हट मम्स’ मा लीजा हेडनको नाम पनि समावेश छ । उनी लामो समयदेखि फिल्मबाट टाढा छिन् । तर सोसल मिडियामा उनी निकै सक्रिय छिन् । उनले आफ्ना श्रीमान् डिनो लालवानी र छोरा ज्याक लालवानीसँग एउटा फोटो सेयर गरेकी छिन् ।

यसमा उनी स्विमसुट लगाइरहेको देख्न सकिन्छ । स्विमसुटमा लिजाको बेबी बम्प स्पष्ट रुपमा झल्किएको छ । उनले आफू दोस्रोपटक गर्भवती भएको खबर सोसल मिडियामार्फत् नै दिएकी छिन् ।

लिजाले अक्टोबर २०१६ मा डिनो लालवानीसँग विवाह गरेकी थिइन् । सन् २०१७ को मे मा उनले आफ्नो पहिलो छोरा ज्याकलाई जन्म दिएकी थिइन् ।