२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिशन मंगलको चर्चा परिचर्चाः १५ अगष्टदेखी हलमा



अ+ अ-

बलिउडमा फिल्म मिशन मंगल केहीदिन यता निकै चर्चामा रहेका छ । भलै यो फिल्म कस्तो छ भन्नेकुरो दर्शकहरुले मात्रै, सार्वजनिक गरीएको फिल्मको ट्रेलरबाट अनुमान लगाउन सक्ने अबस्था रहेको छ. किनभने फिल्म अझै पदामा आईसकेको छैन ।

फिल्मको ट्रेलरदेखि प्रोमोसम्म, मंगलमा भारतको सफल अभियान देखाइएको छ । तर के तपाईंलाई थाहा छ फिल्मको शीर्षक ‘मिशन मंगल होइन तर, ‘मंगल महिला मंडल’ थियो । यद्यपि यो पछि परिवर्तन गरियो । एक प्रमोसन ईभन्टमा अभिनेता अक्ष्य कुमारले फिल्मको पुरानो नामलाई खुलाएका हुन् ।

फिल्ममा अक्षय कुमार, शर्मन जोशी लगायतका अन्य पुरुष कलाकारहरूको कारण अस्वीकार यसको पुरानो नाम पछि परिवर्तन गरीएको हो । र अब यो फिल्म यसको शीर्षक र ट्रेलरको कारण चर्चामा रहेको छ । जगन शक्ति निर्देशित मिशन मंगल अगस्त १५ मा रिलीज हुनेछ।

फिल्ममा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, कीर्ति कुल्हारी, सोनाक्षी सिन्हा, नित्य मेनन र शर्मन जोशी मुख्य भूमिकामा छन्। यसले दुई अन्तरिक्ष वैज्ञानिकहरू राकेश धवन (अक्षय कुमार), तारा शिंदे (विद्या बालन) र उनीहरूको टोलीले आफ्नो पहिलो प्रयासमा स्याटेलाईट मंगलमा पठाउन सफल भएको देखाईएको पाईन्छ ।




भर्खरै